शैक्षिक गुणस्तर परिक्षण केन्द्रबाट विद्यालयकाे कार्य सम्पादन परिक्षण हुँदै ।
शैक्षिक गुणस्तर परिक्षण केन्द्र , सानोठिमी भक्तपुरको च. न. ८५ मिति २०७९-८-२३ को प्राप्त अनुसार यस बिद्यालयमा कार्य सम्पादन परिक्षण कार्य गर्नका लागि केन्द्रले खटाएका बिद्यालय परीक्षक बिज्ञ श्री रामप्रसाद अधिकारिबाट मिति २०७९-८-२७ देखि बिद्यालयको कार्य सम्पादन परिक्षणको काम संचालन भै रहेको सरोकारवालाहरुको जानकारीको लागि अनुरोध छ।